त्रिवि जग्गा प्रकरणमा पदाधिकारी नै दोषी : ३२ वर्षदेखि कार्यकारी परिषद्को निर्णय गर्दै जग्गा बाँड्दै

–अधिकांश उपकुलपतिको कार्यकालमा जग्गा बाँडियो काठमाडौं। त्रिभुवन विश्वविद्यालयले ३२ वर्षदेखि कार्यकारी परिषद्को निर्णय गर्दै जग्गा बाँड््दै गरेको फेला परेको छ । हराएका अघिकांश जग्गामध्ये करिब ५ सय रोपनी कार्यकारी परिषद्को निर्णयको आधारमा वितरण गरेको खुलेको छ । त्रिवि स्रोतकाअनुसार त्रिविका तत्कालीन पदाधिकारीले कुलपति खुसी पार्न जग्गा बाँडेको खुलेको छ । ‘जग्गा लिनकै लागि विभिन्न सरकारी […]