एमाले मतगणना अपडेट : अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । बुधबारदेखि भएको मतदान बिहीबार बिहान सकिएसँगै अहिले मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन आयोगले गणना सुरु भएको ३ घण्टाभित्र परिणाम …