मेडिकल काउन्सिल निर्वाचन: ४८०० मतगणनामा को-को छन् टप १० मा ?
नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा हालसम्म ४ हजार ८ सय मत गणना हुँदा सदस्य पदतर्फ डा. सारिका गोइत अग्रस्थानमा रहनुभएको छ। पछिल्लो गणनाअनुसार उहाँले २,१७३ मत अर्थात् ४५.२७ प्रतिशत मत प्राप्त गरेकी छिन्।