काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आउटबाउन्ड ट्राभल मार्ट (OTM) मुम्बई २०२६ मा सहभागिता जनाउँदै नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्द्धन गरेको छ । फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न यस मेलामा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ बजारीकरणमा केन्द्रित […]