पूर्ण पदाधिकारी नहुँदा आयोगको निर्णय क्षमतामा जोखिम: पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगमा पदाधिकारीहरू पूर्ण नहुँदा जटिल निर्णय प्रक्रियामा जोखिम बढ्ने र सामूहिक जिम्मेवारीको भावना कमजोर हुने बताएका छन्।