वडा सदस्यको निधनपछि गाउँपालिकामा शोक बिदा

सार्की २०७९ र २०७४ सालको दुवै स्थानीय तहको निर्वाचनमार्फत नेपाली कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७९ सालको निर्वाचनमा उनी निर्विरोध भएकी थिइन्।