जनसङ्ख्याको एक प्रतिशतले पनि गर्दैन रक्तदान, युवा सहभागिता न्यून

काठमाडौँ – आज विश्व रक्तदाता दिवस; ‘रक्तदान गरौँ, आशा देऊ, सँगै हामी जीवन बचाउँछौँ’ नारासाथ नेपाल लगायत विश्वभर मनाइँदैछ । रक्तसमूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सुरक्षित रक्तदान र रगत उत्पादन आवश्यकताबारे सचेतना […]