खानेपानी तथा ढल व्यवस्थापन विभागले गर्यो ९० प्रतिशत वित्तिय प्रगति
१ साउन, काठमाडौं । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तिय प्रगति गरेको छ ।
विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक सो मात्रामा वित्तिय प्रगति गरेको हो …