आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी,