एजेन्सी । जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १ दशमलव ६ प्रतिशतले बढेको छ । सन् २०२२ काे मार्च यता पहिलो पटक यो आँकडा २ प्रतिशत भन्दा तल झरेको सरकारी तथ्यांकले मंगलबार देखाएको हाे । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ […]