दलभन्दा राष्ट्रियता ठूलो हो : अर्जुननरसिंह केसी

२३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, 'हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं …