जनमैत्री अस्पतालसँग आइजीआई प्रुडेन्सियलको क्यासलेस उपचार सेवा विस्तार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुस्थित जनमैत्री अस्पतालबीच नगदरहित (क्यासलेस) अस्पताल सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतापछि आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा खरिद गरेका ग्राहकले आफ्नो बीमालेखको सीमाभित्र जनमैत्री अस्पतालमा नगदरहित अस्पताल भर्ना (क्यासलेस […]