हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ।