एमबाप्पेको गोलले फ्रान्स विजयी

लन्डन, (एजेन्सी) । फ्रान्सले यूईएफए नेसन्स लिगअन्तर्गत्को आफ्नो पहिलो खेलमा टर्कीलाई १–० ले पराजित गरेको छ । समूह ए मा रहेको फ्रान्सका लागि एक मात्र गोल कप्तान किलियन एमबाप्पेले गरेका थिए । उनले ५४औँ मिनेटमा गरेको गोल नै टोलीलाई जित दिलाउन पर्याप्त भएको थियो । यो जितसँगैं नयाँ मेनेजर जिनेदिन जिदानका लागि पनि विजयी सुरुआत […]