इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथिको सैन्य आक्रमण रोक्न दबाब दिन खाडी मुलुकहरूलाई आग्रह गर्दै त्यसो नभए उनीहरूकै तेल, विद्युत्, पानी तथा अन्य रणनीतिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले साउदी अरब, कतार, टर्की तथा अन्य क्षेत्रीय नेतृत्वसँग उच्चस्तरीय कूटनीतिक सम्पर्क गर्दै अमेरिकी आक्रमण जारी रहे इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी […]