काठमाडौं । ६ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा ट्रेलर प्रदर्शन गरियो । लगत्तै युट्युबमा ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा एक प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक …