दोलखा । चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको बिगु गाउँपालिका–१, लप्चीका स्थानीय यो वर्ष चौँरी व्यवसाय ठप्प भएपछि चिन्तित भएका छन् । हरेक वर्ष साउन अन्तिम साता लप्चीवासीको लागि तिब्बतको टाँसीघाङमा तीन–चार दिन बजार लाग्ने गरेकोमा यो वर्ष बजार नलाग्दा चौँरी तथा चौँरीबाट उत्पादित वस्तु बिक्री गर्न नसकिएको स्थानीय ७२ वर्षीय पेम्बाछिरी शेर्पाले बताए । ‘हरेक […]