राजदूतहरूले सरकार लामो जाँदैन भन्दै ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णय गरियो : प्रधानमन्त्री

१४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले केही नेपाली राजदूतहरूले 'यो सरकार लामो जाँदैन' भन्दै विदेशी मुलुकहरुलाई ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णयमा पुगेका जानकारी दिएकी छन् । चुनावी सरकारले ११ जना राजदूतहरू फिर्ता बोलाएको बारेमा सरकारको आलोचना …