'रिता सिंह बिमारले थलिएर बेडमै हुनुहुन्छ, मानवीय पाटो हेरेर बयान नलिइएको हो'

बाल मन्दिर जग्गा प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।