काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ । कुनै तलबितल नभए यो महाधिवेशनमा केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा उठ्ने निश्चित छ । यस पटक उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारीमा छन् । अहिलेसम्मको दृश्य हेर्दा यो महाधिवेशनमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस महाधिवेशनमा कुनै हालतमा खुट्टा […]