आसिफ र सन्दीप चम्किँदा नेपालको सानदार जित, क्यानडा ६ विकेटले पराजित

आइसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित हात पारेको छ।