देशलाई कुशासनको चक्रबाट निकाल्ने जिम्मेवारी कांग्रेसकै हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता र कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘अब नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्छु भनेर कांग्रेस लाग्नुपर्छ’, थापाले सम्बोधन गर्दै भने । उनले अहिलेसम्म भएका गल्तीप्रति सबैले क्षमा […]