काठमाडौं । कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साेमबार दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ को बिन्दुमा कायम भएको हाे । ३ सय ३७ कम्पनीको १ करोड ३७ हजार ३ सय ७ कित्ता शेयर […]