राप्रपामा प्राइमरीबाट उम्मेदवार छान्ने केन्द्रीय समितिको निर्णय लत्याइयो- महामन्त्री पाठक
'पार्टीको नेतृत्व र कार्यसम्पादन समिति केन्द्रीय समितिको निर्णयलाई यसरी पूर्णत: लत्याएर अघि बढ्ने अधिकार राख्दैनन्। प्रजातान्त्रिक पार्टीमा यस्तो हुन्न। हुनु हुँदैन,' महामन्त्री पाठकले लेखेका छन्।