गगनलाई सुजाताले भनिन्- तपाईंलाई सम्पूर्ण नेपाली कांग्रेसले साथ दिनेछ

उनले पार्टी फुटेको जस्तो अनुभव आफूलाई नभएको पनि बताइन्।