नेपाल फार्मेसी संघ सिरहा शाखाको अध्यक्षमा आर्यन साह निर्वाचित

मधेश प्रदेश कार्यसमिति अन्तर्गतको सिरहा शाखाको आज भएको भेलाले साहको अध्यक्षतामा नौ नयाँ कार्य समिति गठन गरेको छ।