वन्यजन्तु संरक्षण विभागको राजश्व संकलन घट्यो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।