मुगु। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । सोही क्रममा मुगु जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गराएका छन् । आगामी निर्वाचनका लागि मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र […]