गएको मार्च १४ तारिखमा समाजशास्त्री युर्जेन हेवरमासकोे ९६ वर्षको उमेरमा निधन भयो । जो समाजशास्त्र र मार्क्सवादमा क्रिटिकल फिलसफीका एक जीवित हस्तीको रूपमा थिए । क्रिटिकल फिलसफी मार्क्सवादभित्र पनि फ्रेङ्कफर्ट स्कूल अफ थटसँग सम्बन्धित छ ।
यो लेख फ्रेङ्कफर्ट …