महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला

१९ फागुन, काठमाडौं । महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दीबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो । थप विवरण आउन बाँकी रहेको …