काठमाडाैं । काठमाडाैंको बालाजु बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु भीड लागेकाे हाे । बाइसधारामा स्नान गर्नाले मुक्तिनाथ र गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । नेपाल संवत् ८७५ मा तत्कालिन कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएको जनाइएकाे […]