काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष ठूलो प्रशासनिक र राजनीतिक अस्थीरताको सामना गर्यो । यस वर्ष छोटो समयमै तीन जना पटक मन्त्री फेरिए । तर, यतिका चुनौतीका बावजुद मन्त्रालयले सेवा प्रवाह र केही महत्वपूर्ण कार्यलाई निरन्तरता दिएको छ । ०८१ असारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका प्रदिप पौडेलले […]