काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको कार्यान्वयनमा जोड दिएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनीहरूले समितिले निकै मेहनत र गम्भीर भएर छलफलमार्फत सरकारलाई आवश्यक निर्देशन र सुझाव दिए पनि कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै समितिको निर्देशन कार्यान्वयनमा जोड दिएका हुन् । समितिको […]