क्यानका सचिव खड्काले भने – ‘नेपालीलाई बधाई’ - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले तेस्रो पटक टि ट्वान्टी विश्वकपका लागि स्थान बनाएपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले खेलाडीलाई धन्यवाद दिँदै नेपालीलाई बधाई दिएका छन्।ओमानको मस्कटमा जारी टि‌ ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटबाट नेपालले विश्वकपमा स्थान बनाएपछि खड्काले सफलताको श्रेय खेलाडीको अथक मिहिनेतलाई दिएका छन्।राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका खड्काले भने,