जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनेई तकाइची

सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीमा चुनिएकी छन्। जापानी संसद्को दुवै सदनमा भएको मतदानमा उनले बहुमत प्राप्त गरेकी हुन्। ६४ वर्षीया तकाइची एक