विधानअनुसार नै १५औँ महाधिवेशन हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि विधान अनुसार नै १५ औँ महाधिवेशन सम्पन्न हुने जनाएको छ ।  मंगलबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै मंसीर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको समेत जनाएको हो । पत्रकार सम्मेलनमा सो समूहका नेता डा प्रकाशशरण महतले पार्टीको बिचार, […]