किष्ट अस्पतालमा तनाव, सुरक्षाकर्मी परिचालन (तस्बिरहरू)

काठमाडौँ- अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।