पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती
२२ कात्तिक, रूपन्देही । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरबलिया गाउँका बासिन्दाका लागि नदीपारिको बस्ती पुग्नु सामान्य काम होइन । पाँच मिनेटमै पैदल पार गर्न सकिने नदी तर्न उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता …