तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

भद्रपुर । काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म उक्त वस्तुको आयातबाट सङ्लित राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले घटेको हो । भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म ताजा तरकारी तथा […]