राजावादीलाई ओलीको प्रश्न – तीनकुने वितण्डाको ‘माईबाप’ को ?

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन्‌ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ गतेको हिंसात्मक प्रदर्शनबारे राजतन्त्र पुनःस्थापना पक्षधर सांसद्‌हरूलाई प्रश्न गरेका हुन्‌ । ओली संसद्‌मा सरकारका नीति तथा कार्यक्रममाथि सांसद्‌ले गरेका प्रश्नको […]