काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । उनले समितिका संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । उनलाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएको छ । समितिको संयोजकमा पौडेल, सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पौडेल थिए । अब पौडेलको ठाउँमा नयाँ सदस्य नियुक्त हुने […]