ओलीले दिए सर्वोच्चलाई लिखित जबाफ, के भने?

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ पेस गरेका छन्।