काठमाडौंमै बसेर आफ्नो जिल्लाको भोट हाल्न कति सहज, कति कठिन?

नीति अनुसन्धान प्रतिष्ठानले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एउटा निर्वाचन क्षेत्रको मतदातालाई अर्को क्षेत्रमा भोट हाल्ने (अन्तर–निर्वाचन क्षेत्र) अधिकार दिन सकिने सुझाव सरकारलाई दिएको छ।