संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । शनिबार रोयटर्सको एक रिपोर्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आगामी दिनहरूमा भेनेजुएला विरुद्ध नयाँ चरणको कारबाही सुरु गर्ने तयारी गरिरहेको बताएको छ । भेनेजुएलासँगको सम्बन्ध बिग्रँदै जाँदा अमेरिकी सेनाले […]