पोखरामा मोटरसाइकल पल्टिँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कास्कीको पोखराको महानगरपालिका–२५ हेम्जामा सोमबार राति मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मणिपाल […]