‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट

काठमाडौं– टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो । भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै क्लोज […]