तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

बुटवल : २०औँ तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। रूपन्देही फुटबल संघको आयोजनामा बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा भएको फाइनलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित  गर्दै उपाधि हात पारेको हो।   चार पटक तिलोत्तमा गोल्डकप जितेको पुलिसलाई पन्छाउँदै थ्री स्टारले इतिह...

सम्बन्धित सामग्री

२०१४ विश्वकप टोलीलाई तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि !

तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एक दिने उक्त प्रतियोगिता भएको हो।...

पाँचौं उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्टलाई

२५ मंसिर, बुटवल । पाँचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले जितेको छ । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलको खेल मैदानमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कुंवरवर्ती बोर्डिङ स्कूललाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ […]

मनाङलाई तिलोत्तमा गोल्ड कप उपाधि

दिपक न्यौपाने, बुटवल मनाङ मस्र्याङ्दी क्लबले पहिलो पटक तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई सडनमा पराजित गर्दै मनाङले उपाधि जितेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । कोफी कौडीले खेलको ५९ औ मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै मनाङलाई अघि बढाए । तर त्यो […]

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम–११ लाई सडन डेथमा पराजित गर्दै मनाङले उपाधि जितेको हो।...

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम–११ लाई सडन डेथमा पराजित गर्दै मनाङले उपाधि जितेको हो।...

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाई

रूपेन्देही – बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङ्दी क्लबले हात पारेको छ ।देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिम–११ लाई पराजित गर्दै मनाङ मस्याङ्दीले उपाधि हात पारेको हो । जितसँगै मनाङले रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले रु पाँच […]

तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सलाई

२५ चैत,बुटवल । रुपन्देहीको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता तिलोत्तमा प्रिमियर लिगको उपाधि नेपथ्य ज्ञानोदय गोल्ड्सले जितेको छ । तिलोत्तमा–६ स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा जेभी वारियर्सलाई ३ विकेटले हराउँदै नेपथ्यले उपाधि जितेको हो । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ४ लाख रुपैयाँ र मेडल तथा […]

महिला भलिबलको उपाधि कुँवरवर्तीलाई

१२ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा-८ को कुँवरवर्तीर् इङ्लिस बोर्डिङ स्कूलले जितेको छ । योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आइतबार भएको फाइनल खेलमा एभरेष्ट माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै कुँवरवर्तीले उपाधि चुमेको हो । कुँवरवर्तीलाई उपाधि दिलाउन अलराउण्डर ओपन स्पाइकर भावना डांगीले उत्कृष्ट […]

उपमेयर कपको उपाधि कुवरवर्तीलाई

तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ को उपाधि कुवरवर्ती माविले हात पारेको छ

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

२८ पुस, बुटवल । प्रथम तिलोत्तमा नगरपालिका माविस्तरीय छात्र-छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले छात्रतर्फको उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् । यस्तै छात्रातर्फको […]