सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्प गुच्छा अर्पण

काठमाडौं । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्प गुच्छा अर्पण गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन काठमाडौंको पश्चिम विष्णुमती नदीको किनार शोभा भगवतीमा स्थापित सहिदहरूको शालिकमा मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर विद्यासुन्दर शाक्यसहित पदाधिकारीले पुष्प गुच्छा चढाएका हुन  । त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, […]