श्रीमती हत्याको आरोपमा ‘दाइजोभक्षी’ श्रीमान् पक्राउ, विवाहमा नगदै ३५ लाख लिएका थिए

सुनसरी । सुनसरीको इनरूवा नगरपालिका-३ का ३२ वर्षीय नगेन्द्र भगत श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । विराटनगर महानगरपालिका-१७ मटेरूवाकी २३ वर्षीया निकिताको हत्या गरेको आरोप भगत माथि छ । उनले […]

सम्बन्धित सामग्री

श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ

धनगढी । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् । कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालिन समयमा […] The post श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

करेन्ट लगाएर श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

काठमाण्डाै –  करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा श्रीमान् कुशलकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए । घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्बरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

चरित्रमाथि शंका गर्दै गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ

वीरगञ्ज – चरित्रमाथि शंका गर्दै गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। प्रहरीले आफ्नै श्रीमतीको हत्या आरोपमा वीरगञ्ज महानगरपालिका–२३ ईटियाही टोलका २६ वर्षीय दिनेशप्रसाद यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवले शुक्रबार बिहान ४ बजे आफ्नी श्रीमती २३ वर्षीय प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। घटना भएको सूचना पाएपछि […]

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

जाजरकोट : नलगाड नगरपालिका– १ चिउरी निवासी ४२ वर्षीय भगवती शाहीको हत्या आरोपमा उनका श्रीमान लेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् माथि हत्याको आरोप लागेको हाे।हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो। चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा रहेको भनेर स्थानीय गाँउलेहरुले खबर गरेपछि प्रहरीले शुक्रबार भगवतीको मृत शरीर फेला पारेको थियो।गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले ग

अर्घाखाँचीको मालारानीमा श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ

अर्घाखाँची - अर्घाखाँचीको मालारानी गाउँपालिका-२ डाँडाकटेरीमा श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ परेका छन् ।  डाँडाकटेरीका २७ वर्षीय कमल भुसाललाई २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या आराेपमा पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयाे ।  भुसालले आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा  लिन गएकाे र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेकाे बयान दिएका प्रहरी निरीक्षक पाैडेलले बताउनु ...

सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ...

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन : चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरपालिका–६ अमरबस्ती बस्ने २५ वर्षीय साजन महतो रहेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साजनकी २२ वर्षीया श्रीमती अम्बिका महतो आफ्नै घर छेउमा घाइते भई लडिरहेको अवस्थामा मंगलबार बिहान आफन्तले देखी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा मृत्यु भइसकेको भनी चिकित्सकले जानकारी दिएका थिए।प्रहरीले श्रीमान् साजनलाई हत्याको आशंका गरी नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा उनीहरूबीच झगडा भएको, मृतक अम्बिक

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीय मायादेवी थापालाई हातपात, कुटपिट गरी घाटीमा सल कपडाको पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने भीरकोट नगरपालिका ६ फोक्सीङ बस्ने ५४ वर्षीय डबल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका […]

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत […]

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

२२ असोज, नुवाकोट । प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा […]