पाटनमा मेयर तथा उपमेयर कप क्रिकेट हुने

बैतडी : बैतडीको पाटन नगरपालिकामा मेयर तथा उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका क्लब तथा समूहको सहभागिता रहनेछ।प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुलाई यहि जेठ ३ गतेभित्र सम्बन्धित वडाको सिफारिशमा टिम दर्ता गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ।पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको मिति अझै टुंगो लाग्न भने बाँकी रहेको छ।नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता

सम्बन्धित सामग्री

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट फागुन र चैतमा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताको यो पाँचौं संस्करण हो। पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने जनाइएको छ।दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा हुने दुवै प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरू सुन्दरखाली खेल मैदान र निंग्ल

बैतडीमा चौथो संस्करणको मेयर र उपमेयर कप क्रिकेट हुने

बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उपमेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।मेयर कप क्रिकेट प्रतियोगिता फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उपमेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने दुवै प्रतियोगि...